मिति २०७५ पौष ५ गते यस धुनिवेशी नगरपालिकाको वडा नं. १ मा आ.व.२०७५/०७६ मा सञ्चालन हुने रु. ७५ लाख बराबरका योजना/कार्यक्रमहरु वडा कार्यालयमा नै नगरबाट खटिएका कर्मचारीहरुबाट अनलाइन प्रणाली मार्फत उपभोक्ता समिति सँग योजना सम्झौताको काम राति करिब ८ बजे सम्ममा सम्पन्न भएको छ ।
यस धुनिवेशी नगरपालिका वडा नं. २ निवासी श्री रशिला तामाङले मिति २०७५ कार्तिक ३० गते हङकङमा सम्पन्न अक्सफाम ट्रेलवाकर रेस १०० कि.मि. अल्ट्रा दौड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरी यस धुनिवेशी नगरपालिका, धादिङ जिल्ला र समग्र देशकै प्रतिष्ठा राख्न सफल हुनुभएकोले उहाँलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै नगद सहित सम्मान गरिएको छ ।
मितिः– २०७५/०३/१८
विषय – धन्यवाद पत्र ।
श्री केशव प्रसाद घिमिरेज्यू,
भरतपुर–१३, पटियानी
गंगानगर, चितवन ।
२०७४/०७५ को बार्षिक कार्यक्रमको समिक्षा तथा २०७५/०७६ को बजेट प्रस्तुत गर्नुहुँदै श्री लक्ष्मी न्यौपाने उप्रेती
धुनिवेशी नगरबाट स्विकृत भएका कानूनहरुको सार्वजनिकिकरण एवं आगामी आ.व.२०७५।०७६ को पूर्व बजेट परामर्श कार्यक्रम
मितिः२०७५ जेष्ठ १७ गते
यसै अवसरमा धुनिवेशी नगरपालिकाको मोवाइल एप्स पनि सार्वजनिक गरियो