FAQs Complain Problems

ग्यालरी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का प्रवक्ता श्री रुद्रसिंह तामाङ ज्यूको प्रमुख आथित्यतामा र नगर प्रमुख श्री बालकृष्ण आचार्य ज्यूको अध्यक्षतामा धुनिवेशी नगरपालिका का जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि २ दिने (वैशाख १८ र १९ गते) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा धुनिबेशी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो | कार्यक्रममा ऐन/नियम, कार्यविधि, बजेट निर्माण, राजश्व र सेवा प्रवाह, एकीकृत सम्पत्ति कर लगाएतका बिषयवस्तुहरु समेटिएको थियो | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङ्ग, सहसचिब डीलाराम पन्थी, शाखा अधिकृ

मिति: 05/02/2018 - 15:35
, , , , , , , , , ,

Pages